Posted by: च्याँङवा October 12, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

लु तेरो पाछि लाग्दाइना मो आबा देखि मोइच्यांङ....... मोलाई त तो भान्दा यै खच्चारले बाड्ता माया गार्छा...... साधैइ मो सांगाइ ता हुन्जा..... मोइले भानेको ता मान्छा...... मेरो कुरा ता सुन्छा...... मो सांङै तोङ्बा ता खान्छा.....

तों ता तेइ धातुरे को पाछि लागेछा.... तेल्ले तोलाई ढिंदो र तोङ्बा काँ खान दिन्छा? फुक्को चिउरा रा मुराई एउता खुर्सानि साङ खान दिन्छा...... तोइले खान साक्दाइना। तेल्ले रेलमा हालेरा कादा पुर्‍याउछा तोलाई आनि बल्ला तोलाई यो च्याङ्बाको याद आउछा...... खाच्चारको याद आउछा...... च्याङ्राको याद आउछा..... भोटेको याद आउचा..... तोङ्बाको याद आउछा।

मो पाछि लाग्दाइना आबो तेरो मोइच्याङ।

Read Full Discussion Thread for this article