Posted by: crazy_love October 12, 2007
Login in to Rate this Post:
0
?
लु पाख आबु च्याङ्बा,
तोंलाइ म यै चिर्पटले हान्च, तों किन मोर्न सक्दाइन। बाल्ल एउटा मुन्छे आको छ मोलाइ माया गार्न, त्यो पानि देखि साक्दैन यो भोटेले। आबु तों बाच्दैन आनि मो पनि बाच्दैन। आप्पासङ बिदा मागेर आइज जा, तोंलाइ भोतेकोशिमा लगेर बगाँछा मोइले ता। त्यो भान्दा अघि नै पासाङ् को आपाले तोलाइ खोज्दैछ। खच्चरमा बसेर भाग्नु जा।
तोङ्बाको पोखरीमा बासेर जिन्तखि दुबाँछ यो च्याङ्बाले।
आब तोंलाइ म मार्च आजु नै मार्च। आहिले नैं मार्च।
तोंइले मोइले लेखेको काथा पढिश् कि पढिनस् ए च्याङ्बा?
पढिस भाने मोइले तलाइ मार्दैन, त्यो काले बजिया आएर तोंलाइ मार्चा।