Posted by: uptowngal October 12, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पहिले पहिले मात्रै हो नेवार्नीले मिठो मिठो पकाएर ख्वाउनी, अचेल का नेवार्नीहरुलाइ म:म: पकाउन त आउन्न,
अनि जति नेवारी सिके नि मीठो म:म: खान नपाउनि भेसिन क्यार्छौ ठिटा हौ. लौ हेर यो चना दाले झुत्तो
बोलेको अस्ती हजुर आउँदा म:म बनार खुवाको बिर्सिनु हो।