Posted by: Rahuldai October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

हा हा हा,
हास्नु पनि देशी स्टाइलवा मा हास्न मन लाग्यो।
सब का सब नेवारी मा  वार्तालाप गर्ने भै सके। कस्तो प्रगति द्रुत गतिमा। अघि मिटिङमा चिर्न अघि बिस्तारै सिकाउंला भनेर गएको । १ घण्टामा अब मलाई नेवारी सिकाउला जस्तो छ, भउते गुरुले।


मदनवा पनि नेवारी सिकि हाल्नुस्, बहुत काम को छे।


त्राजु भन्ने शब्दमा हिज्जे मिस्टेक भयो, भउते।
तताजु, भत: र  पित: यी ३ शब्दहरुले भाउजुको अर्थ दिन्छ। भउते ले भन्न खोजेको शब्द तताजु होला।

Read Full Discussion Thread for this article