Posted by: Durgesori October 12, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

जिम्माल बा कम्ता गारो भन मलाइ चनाको झ्याङ हटाउन। बल्ल बल्ल हटाइयो आज घटस्थाइनाको दिन् । जिम्माल बा को नलिखु्टो कस्तो छ कुन्नि ? दशै आयो टिका लाउनेको लाइन लाग्ने होलान्।

 

ठुलि तिमीलाइ पनि धेरै धेरै शूभ-कामना छ है।

चित्रे तिम्रो के छ नि हालखबर? यहाँ त सबै ठिकै छ। दशैमा भोज खाम्ला सगैँ बसेर। बरु मादल को पनि बन्दोबस्त गरन बाबै सक्छौ भने। नाचुम्ला कम्मर मर्काइ मर्काइ

अरु सबै गाम्लेहरुलाइ पनि निम्ता छ है दशैको।

 

Read Full Discussion Thread for this article