Posted by: miss_ me October 12, 2007
Login in to Rate this Post:
0
?
लौ पर्खिरा
तर अब कुनबेला पो आम्ने हो? दिपदा चै सप्पै जो एउटैमा राख्न खोज्नुभारैछ।त्यो edit गर्दै माथि राख्ने गरेको रे'छ म चै कहा नया पोस्टिङ खोजिराकिम --- ' भाउजु भन्न मनलाग्छ के निशालै ' भनुम भनेको नमिल्ला जस्तो लाग्यो । जुनबेला नि कुरो गर्यो दिपदा बाङगेलाइ नै अघि सारिराचन ,
Last edited: 13-Oct-07 08:15 AM