Posted by: nepalean October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

लौ ह्या त अर्को भाग पनि सुरु भइ सकेछ। म त पुछ्छा । लौ मेरो नि सप्पैलाइ शुभकामना। कता साझाबाटनै भाग्नु पर्छ कि भन्ने भो गाठे। उता सान दाइले तैले ब्लगको बिग्यापन गरिस भनेर गालि गरे । धागो - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51865 चै मेटाका रैनछन । यसो त्यो ब्लगको त धागो हेरेको त लक्षमण बस्नेत जस्तै मै मात्र पो कराइराखेको रहेछु। अनि सान दाइले तेसो नभने के भन्ने त ? ल है यसो त्यो धागोलाइ पनि तानतुन पारम। खास त त्यो चौतरीकै लेखन फाट जस्तो गरेर लान खोजेको हो, तर अप्ठ्यारो पर्ला जस्तो पो छ ।

राहुल दाइलाइ सामाग्री थपेकको मा धन्यबाद छ है । म त त्यसैमा रंग रोगन पोत्दा पोत्दै केही गर्न पनि भ्याको छैन।

 

Read Full Discussion Thread for this article