Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

लु चित्रे बडो मजाको नयाँ चौतारि बनाएछौ, एइ बर्ख जोइको पोइ भएस,  अउँरिकाको ठुलो साउ भएस, अर्को बर्ख भुत्ते छोरोको बाउ भएस!

उता अर्को चौतारीमा मेरो पछि लाउने कुरो अर्दै थिन केरेजी हेरि कुरो एस्तो छ, म बुडोको पछि ला' थाहा पाए भन्देखुन याँ गाम्लेले तिउँरो अइलेको लाउँ लाउँ खाउँ खाउँ उमेरलाई ३ ले गुणा गरिदिन्छन्!

क्यार्नु उफ्रि अलि अलि रमैलो नि नअरे त न तिमि न रिट्ठे मोरो कोइ हामिसँअ बोल्दैनौ, आफ्नै धुना मस्त छौ!

ठुल्दाईले जारि गर्नु भएको निर्णयमा म सदर गर्दछु र मैले सदर गरेको कुरा संग बाझ्ने कुरा, बाझेको हद सम्म बदर गर्दछु, तारेमाम्।

Last edited: 11-Oct-07 03:17 PM
Read Full Discussion Thread for this article