Posted by: Birkhe_Maila October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

ल हेर कान्छिले भन्या? पाँच फयल रे!  भनेसि पास भयौ भने तो के जाति यास्यालसि हुन्छ हो तिउँरो?? मेरि बास्सै! हन कति पड्ने भा आजकलका भुराभुरिहरु???

ओहो उफ्रि! क्यारि देख्नु त नि? तिमी चाइन्जो कुनाँ बसेर के के जाति सम्जिरा थेउ होलाऊ, म बुडो यता ठिटाठिटि सँअ अल्मलिएँ! अनि क्यार्दै छौ? रिट्ठे कता लाओ आज???

Read Full Discussion Thread for this article