Posted by: SurNaTal October 11, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
जिम्माल बा, पोहोरसाल गत्तिलो घोर्ले खसि दसैलाइ ठिक्क पारेथे, उहि बर्दि वालाले लग्दि हाले। यस्पाला त म नि यसो धर्नि बिसौलि कसैका बाट उठाउनु पर्ला भनेर बस्या छु। के गर्नु खसि पाल्यो, पाल्यो, अरुले खाइदिने भै पछि, के को दुख गरि बस्नु त।