Posted by: SurNaTal October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

बिर्खे दाइ, दर्सन् गरे है, दुइ हात जोडेर।

ठुलि, धेरै भएछ,  मेरो त यात्रको धागो हराएछ भनेर यसो लेख्न बसेको, दिप दाइले थप्या थप्यौ र'छन्। यस्तो मौसम मा मेरो सुर् न ताल् को यत्रा टासेर के को "कवाब मा हड्डि" बन्ने भन्दै सोच्दै छु।

Read Full Discussion Thread for this article