Posted by: uptowngal October 11, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

खित खित दीप ज्यो त्यो बाटोमा हराको केटी अमेरिका मा अैपुगी सकी। हो मलाईनी याद आयो म र मेरो साथी तिउसन पढेर आउँदा २ जना केटाहरु पछी पछी लागेको थियो। अनी हामी त्यो केटा को पछी कसरी चुताउने भनेर एउटा किताब पसल नि पसेको थियो। हो तेही बेला तपाईंहरु को आँखा चलेर भागे।
 त्यो खैरे त एउटा निहु मात्रै थियो। बुझ्नु भो दीप ज्यो

Read Full Discussion Thread for this article