Posted by: chanaa_tarkaari October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हालचाल? दशै आ'छ भन्नु परो के रे, अव बसाइ कुन गामतिर हो कुन्नि? हाउँरातिर भ'भे लु कान्छि दशैँआँ टिको लाम्नि पिलान छ के रे, ढुक्कैले आए हुन्छ । हाउँरातिर चौतारिआ गाम्लेहुरको सवभन्दा ठूलो भेला अर्न आँट्याछम ।

 

हा हा लहरे ले गज्जबओ शायरि झिको हौ । तो बेलाँ ब्याजा हिसाव अर्न जान्नि भे तो शाह जहाँनले क्यार्न अर्थे होलान ते्त्रो खर्च भन्चु र । हन यो शाह जति मुर्खै हुनि र'छ कि के हो ? हाउँरातिरा शाह नि तेस्तै पो छ त।

Read Full Discussion Thread for this article