Posted by: uptowngal October 11, 2007
Login in to Rate this Post:
0
?
मदनव खित खित खित। मदनव एक दो दिन पान नखाने से के हुन्छ। पान वान के बास्नासे मेरो सर वर दु:ख।
बद्किको लाई के तिमी पान वान छोड्न सक्देन। तिमी वात त बदिया कर्छ। तिमी अस्ती भन्दे थियो कि
मेरो लागि तिमी दुनियाँ को भि जला दिन्छु भनेर। त पान वान के बढीक बाट भयो त