Posted by: ritthe October 11, 2007
Login in to Rate this Post:
0
?
नेप्कान्छी लाई मेरो पनि नमस्ते
होला त क्यारे भउते अब चाइन्जो आ-आफ्नो गाउ ठाउँको चलन
हाम्रा तिर त ९ दिन लाई नवरात्री अनी नवमीको दिनलाई काल-रात्री दशमी त टिका भइहाल्यो
मदनवा, तिमी बुर्हो लोगन को देख्देन हमि को मालुम छ, बात ऊ छेन, बात यो
छ कि तिमी र उ बुर्हो जो तिरथिया गये थियो अस्ती, त तेइ लागि हमि सोच्यो कि तिमी ऊस्को साथमा फुन्वामा बतियाउछ
खेँ खेँ खेँ