Posted by: निशान्त October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते छ ल!

आम्बोssss! लास्टै हरियालि रैछन्तनी हौ चौतारीमा! आबो एक विक माइनस भएदिएको कि मो भरै फिर्केर आउँदा त आम्मामामाsssss! नयाँ नयाँ छप्कि र ब्रोहरु त बबालै भेला भएको रैछन्तनि! यस्तो कलरफुल चौतारि देख्यो भने त फिरि मेरो त हड्डि हाँस्छन्तनी हौ!

ल सोमहरु र च्वाँकहरु, यसो इन्ट्रो पाउँ न ल?

Read Full Discussion Thread for this article