Posted by: भउते October 11, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

के छ ठुल्नानी ? सन्चै छौ ? बोलेकै छु नि तिमीसँग, कहिले बोलिन र !

त्यत्तिकै रिसाउँछे हिस्सी नपरेकी केटी।

रिठ्ठेसान, म त सञ्चै छु। अनि हाम्रो के छ नि? भोलि जमरा राख्न आजै जौ भिजाउनु पर्छ। भिजाइयो कि भिजाइएन ?  अनि त्यो नवरात्री भन्यो भने त राति मात्रै आउँछ। यहाँ त दिन-रात गफ हुन्छ नि त। 

अँ साँच्ची, यो नौ दिनलाई नवदुर्गा पनि भन्ने चलन छ हउ हाम्रो तिर त। घटस्थापना बाट दुर्गा लाग्यो भन्छन्।

Read Full Discussion Thread for this article