Posted by: PallaGhareAntare October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

लौ चिलिम तान्नि बेला भो। ठुल्दाई खै?

आज चाँहि यैँ देखि फिल्टर समा'र लानु परो, फेरि हिज जस्तै फिल्टर तिर सल्काइएला।

कान्छी, पैले तो (html) थिच्ने, गाना पेस्ट गर्ने, फेरि (text) थिच्ने अनि बल्ल लेख्ने र सबमिट गर्ने।

Read Full Discussion Thread for this article