Posted by: भउते October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

लु याँ त मैँच्याङ र च्याङ्बाको दोहोरी गै'रा'रे'छ। च्याँङ्वालाई चौतारीमा स्वागत छ है।

सालीनानीले डाँडापाखा, कुनाकाप्चा सप्पैतिर जिजुलाई खोजिछन्, अनि नभेटेर गै'छन्। कस्तो निराश लाग्योहोला। थुक्क म, ढिला भएछु।

सन्ध्याकालिन नमस्ते है सबैलाई।

Read Full Discussion Thread for this article