Posted by: ritthe October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
मदनवा तिम्रो रिठे दाजु उतना बेमान भ'को छेन यार, तिमी जो छ आप्नो गाम बिरादर को मान्छि छ, तिमीलाई कसरी अग्नोर कर्छु हमि
तिमी सँग त रतिया मा ऊ हम्रो अड्डा मा भेटेर बतियायिहाल्छु न, चुप भईहाल हा, चित नदुखा
उफ्री जाने बेला भको छैन मेरो अझै बाँकी छ
आज पनि अरू दिन जस्तै गरी 'बाइ' भनेर जान्छु

Read Full Discussion Thread for this article