Posted by: urfrenrites October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

यो कसले गाएको रिट्ठे? यो भन्दा त त्यो नारायन गोपालको ओरिजिनल नैं राम्रो छ के। त्यो राख न।

तिम्रो गित पनि सुनु न रे क्या बिछोडको बेलामा।

दिप ब्रो, आज बेलुकि चाहिँ "ब्ल्याक लेबल" चाहि जाने भो

Read Full Discussion Thread for this article