Posted by: Deep October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

तेई त भन्या ठुली -- भउतेले खत्तम गर्ने भो-- कैलास तिर बस्या छ -- बिष भाङ्ग धतुरो सुईंकाछ -- अनि चौतारीमा आछ -- ब्या नभा तरुनीलाई भान्जी कत्रि भइन सोध्यछा -- अब हुँदा हुँदै अझ नातीनी सम्म सोध्ने आँट गर्या छ लोग्ने खोज्नेहरुलाई।

अनि नी ठुली -- के छ त तिम्रो हालखबर? म त सधैं जसो यतै हुन्छु -- त्यो बज्या भौते दिनदिनै आउँदैन चौतारी त नआओस न --हामी छम नी -- म छु।

 

Read Full Discussion Thread for this article