Posted by: KaLaNkIsThAn October 10, 2007
Login in to Rate this Post:
0
?
ह्यालू याभरिभान ।
हाउ अार यू?
म नि अाए चौतारीमा चिलम पास गर।
चौतारीका सबैलाई मेरो सलाम पास गर।
के हुदै छ? कस् कस् को पर्यो, कस् कस् को पर्न ला छ? अस्ति झुक्केर चौतारी घुम्या त सुपरहिट रोमान्स गई रा रैछ चौतारीमा। नजाने गामको बाटो के सोधाई भो भनेर लुसुक्क अाफ्नो बाटो लागे।
अनि झ्याप्प अल्छि लाग्यो। सुत्नु पर्यो।