Posted by: Rahuldai October 10, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
जीवनलाई चारै तिर् बाट हेरें
केवल म पुरानो सनै नौलो पाएं
यही गीत साँचे पछिलाई निशानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी
लौ सुन म भन्छु, मेरो राम कहानी।
केवल म पुरानो सनै नौलो पाएं
यही गीत साँचे पछिलाई निशानी
त्यो एक दिनको घाम, सयौं दिनको पानी
लौ सुन म भन्छु, मेरो राम कहानी।