Posted by: PallaGhareAntare October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हे हे बल्ल भउतेले पारा ल्याए जस्तो छ। काँ नि तेति राम्रो जुल्फि उति बेलै उतैका साहू बुढाले ले काट्न लाई हाले नि। अब त बिस्तारै पुन्टे दाई हुनि छाँटकाँट छ।

ल रिट्ठेलाई हुनि यो मैले अस्ति राख्न नसक्या मलाई असाध्यै मन पर्नि गाना माथि राख्द्या छु। रिट्ठेको तर्फाट हाउँरि उफ्री पाफ्रि नानीलाई। यो सुनेर रिठ्ठे खोज्दै आउँछिन कि। रिठ्ठेले न्याश्रो मानि सको याँ।

Read Full Discussion Thread for this article