Posted by: भउते October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

सन्ध्याकालीन नमस्ते, मेरा प्यारा प्यारा चौतारी-मीत्रहरुलाई। praying

अन्तरे अचेल कता हो? आज-काल नि पछाडि कपाल बाँधेर क्रिकेटको ब्याट घुमाइन्छ ?  cowboy

रिठ्ठे सँग त के कुरा गर्नु र खै ! पहिले उफ्री सँग अनुमति लिनुपर्ला जस्तो हुन लागिस्यो। silly

चौतारीका सईँ साथिहरु एक से एक अपहरण हुन लागे, कहिले देखि चौतारी रित्तै हुने हो। batting eyelashes

 

Read Full Discussion Thread for this article