Posted by: ritthe October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
हेहेहे
आज त चौतारीले लास्ट र्याक गर्‍यो यार, दिन भरी नखुलेर,
साझा डाउन भयो भन्ठानेको त मेरो सिस्टम डाउन भा' रहेछ
ठिकै छ केही छैन,
चित्रे लाई धन्यवाद, अन्तरे लाई सलाम वालेकुम, कुम्ले लाई छड्के सलाम् अरू सप्पै लाई रात्री कालिन जदौ
उफ्री खोइ त आज?
Read Full Discussion Thread for this article