Posted by: Rahuldai October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हरि, म त हरि, कुम्ले, चित्रे, बिर्खे, मदनवा, रिट्ठे खोज्न हिडेको। सुन्छु, भूमिगत पुरुष संघ खोलि लियो रे। सदस्यता लिनु परो भनेर खोजी हिडेको।

कालिकेटी जी,

चौतारीमा बस्ने मात्र होइन, रमाउन, घुमाउन, सजाउन, आदि इत्यादि गर्न पाइन्छ। मर्यादाको सीमा भित्र हाँसखेल पनि गर्न पाइन्छ। सबै भन्दा महत्वपूर्ण कुरा, आफ्नो माटोको सुगन्ध पाइन्छ यहाँ। स्वागत छ यो ठुल्दाईको।

Read Full Discussion Thread for this article