Posted by: urfrenrites October 9, 2007
Login in to Rate this Post:
0
?
काली, ल हजुरलाइ पनि स्वागत छ,
पछि जिमाल बाले न्वारान गरिदिनु हुन्छ होला।
काले पनि आए हुन्थ्यो नि। कस्तो हेर्न मन लाग्या थ्यो के।
चकटिमा बस्नुस है, काली। सुकुल कता लगेछन् आज?