Posted by: SurNaTal October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

फुलै फुल्यो बैंस फुल्यो यो मन फुलेन,
मनको कुरा बुझि दिने कोहि भएन
हो हो हो हो हो, को हि भएन।

जोरि पारि सबै राम्रो हुंदा सम्पतिमा,
बिपत्ति मा कोहि छैन एक्लो जिन्दगिमा,
सबै सामु मनको पिर खोल्न सकिन,
मनको कुरा बुझि दिने कोहि भएन
हो हो हो हो हो, को हि भएन।


मंगलबारे जदौ, सम्पुर्ण गाम्ले महानुभावहरुमा, यो सुन्तले सुर् न ताल् को।

Read Full Discussion Thread for this article