Posted by: urfrenrites October 9, 2007
Login in to Rate this Post:
0
?
राहुल दा तारेमाम,
हुन्छ, हुन्छ, थुलि र सानी, म सेकन्ड है त। तितौरीssssssss छिटो आउ। म सङ तितौरा छ।
मिस दिदि,
हजुरको लेखाइ को मात्रा चाही कति हो। अनि यो पनि बुझाइ दिनुन प्लिज।
को जोगाउछ? तुहिएको भ्रूण, ब्यभिचारी-तृष्णा
अज्माउ नभए मूढे भिटो, फणा तर रोकिन्न