Posted by: Deep October 9, 2007
भाउजु
Login in to Rate this Post:     0       ?        

मामाघर फोन गरेको थिएँ। प्रतिक्षा भाउजु सँगै कुरा भयो। पुरानो दिन सम्झें के।

अब बयान त गर्नु हुन्थ्यो तर भाउजु नहुँदाको बयान भैसके पछि के गराई भो र? -- ईमानदारी पुर्बक गर्न सकिन्न की भनेर त्यो बाटै लागिन म।

कथा त हैन होला यो -  आजले हिजो सम्झाएको भने हो।

serial ,

बढाउन त मिल्थ्यो अनि बढ्यो पनि तर रमेशदाईले चैं गरे त्यो काम, प्रभो।

shirish,

मलाई नै आईलाग्ने भन्या ट्राजेडी -- सेन्टी हुने गरी -- एउटा कथा लेखेर धुनधान राम्री तरुनी सँग तेसैमा ब्या नगरी छोडदिन कुन दिन -- अन्त्य तेसरी फेरम्ला नी त।

बबाल मायाँ,

हाँसेको हेर्न निम्तै हो भने आउँला साँझ तिर -- रात त प्रसंसैमा बित्ला भन्छु -- बिहान तिर बाहीर देखिने र मन भित्र नदेखिने उदाउँदो घाम सँगै बिदा हुम्ला म। कि के गरम?

ठुली,

खै त लेख्या कबिताको रङग उडन लाई सक्यो -- देखाम्ला तिमीलाई कुनै बेला समयको साझेदारीमा सँगै भनेको --

Read Full Discussion Thread for this article