Posted by: miss_ me October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

उफ्रि कि(उफ्रो ?) खै त ? पक्कै पनि चुपचाप चौतारी पढिराहोला ।  हिजो कुनचैले उफ्रीले उफ्रो भनिराको सुनेकिम के

अब सिस आ'र म सह रिसाम्छिन कि

 सब्बू पनि छैन ?

 प्रिति पनि कता हाराइन ? 

नेप्चि सिस ,दुर्गिसिस ,तिरु ,मुन्नि सबै किन आम्न छोडेको होला

 अनि ठूली तरकारि बेचेर सकियो ? अब जान पर्दैन हो तेहा हाट गर्न ? :)

Read Full Discussion Thread for this article