Posted by: hetterika!! October 9, 2007
Login in to Rate this Post:
0
?
दशैं बिशेषाङ्क नै आईसकेछ, धन्यबाद चित्रे!
अनि सबैलाई दशैंको शुभ-कामना, दशैं हाँसी-खुशी बितोस, जुवामा बबाल दाउ लागोस।
जुवा भनेसी पो याद आयो त, खोई फिटफाट सुरु गर्नु परो नि त? को त कौडा निकाल्नु परो। कोही छ?