Posted by: miss_ me October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

लौ म तेस्रो

 नमस्ते है !!सप्पै लाइ

अब नयाँ भैसकेछ यतै  बस्न पर्यो

:)

  प्रिति धन्यवाद है

शिरिशदाइ हजुरको छोटोमिठो सुझावको लागि  धन्यवाद।

 सिक्दैछु झन  हजुरको हेरचाह पाए  एकदिन अवस्य राम्रो लेख्न सक्ने हुम्ला नि है। हजुरले भनेपछि पो मेरो दिमागमा घुस्यो हो रे'छ । मैले प्रयोग गरेकोसबै शब्द नेपाली नै हुन तर हिन्दि, उर्दुमा पनि प्रयोग हुने भएकोले  अलिक फरक देखिएको होला है ।

त्यो मतला (भनेको भर्खर बुझ्दै छु)  लाइ फेरबदल  गरेर फेरि देखाउन आम्ला है त।

  तर गजलको यस्तो छलफल ले हरु अभिनय कर्तालाइ ठिक नलाग्ने पो हो कि भन्चु र

'if she comes with a nozzle of a gun, that may be a problem.'

मलाइ त दिनको एकपटक घरको मान्छेलाइ  '.. त्यसरी  हजुर.. यस्तो हजुर.. उस्तो हजुर ..यो गर हजुर ..त्यो गर..होमवर्क सकियो..अर्कि के गर्दै छ हजुर...त्यो न्युज कति सुनिरा' सुत्नबेला नि त्यै सुने  सुनि'रा .... लोरी जस्तो विविसि.....बिहान उठ्दा नि त्यै बजि'राहुन्छ ...भजन जस्तो विविसि ....'काम बाटै पनि फोन गरेरै पनि त्यस्ता कुरा भन्न नपाए सम्म  पेट दुखिरहन्छ  तर मैले भनेको सुनिरा'छ न त --- भनेर यसो टाउको घुमाएर हेर्यो घुर्दै पो हुने  --कति छिटो निद्रा लाग्ने

 कहिले घुर्कि देखायो... 'कि विविसि छोड नत्र भोकै बस'

'विविसिमा न्युज सकियो रे'----  कस्तो!! रिस पनि पोखिनै पाउदैन .... रिस पनि हराउछ ...साच्चि जिवन -- जिवन्त र सुन्दर लाग्छ मलाइ -यि सब कुराले गर्दा

 

अनिखेरि देवरजी र कान्छिलै दर्शन गरे है :)

 

Read Full Discussion Thread for this article