Posted by: crazy_love October 9, 2007
भाउजु
Login in to Rate this Post:     0       ?        

दिप जी,

म त भाउजुको रुपको बर्णन सुनम् भनेर आको त। ठिकै छ मेरो बारेमा लेख्या रैनछ।

अलि छिटो छिटो लेखम् क्या।

मुसुक्क हाँसि तरुनि – मुस्कान मात्रै पनि बाण बनेर मनमा वार पार भै सक्या थ्यो नयनको चुलबुलिले त झन हुरुक्कै पार्यो।

म हाँसेको देख्यो भने के गर्ने हो दिप ज्युले रे के।

Read Full Discussion Thread for this article