Posted by: CaMoFLaGeD October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

मंगलबारे नमस्ते ठोकेँ ल सप्पैलाई!

लु को को ले दशैँमा नयाँ नयाँ लुगा किन्यो? फिरी पिङ्ग खेल्नु को को जाने हो अन्त?

आजु मदनवाले लुङ्गी लगाएर पिन्ङ खेल्छु भन्दैछन्त! मोलाई लास्टsss अचम्म लाग्योन्त आबो किनsss लुङ्गे नै लगाउनुपर्ने भनेर! उस्लाई सोधी पठाकोन्त मोइले, "ओ म्याड्स! तिमी किन लुङ्गी लगाउछु भन्छ हो पिङ्ग खेल्नुपनि? आबो सबजनाले के भन्छ?"

उस्ले मोलाई खेँ... खेँ... खेँ... गर्दै भन्यो, "ले कुमलवा दाजु! अथि इन्केस हमि पिङ्गबाट लड्यो भनेपनि लुङ्गीले पैरेसुटको काम कर्छ! अरे सेफ्टीको बारेमा हमि ज्यादै सिन्सेर छुँ!"

Read Full Discussion Thread for this article