Posted by: Pretty October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
रोटफल् कलन्कीले हसायो।
"हाम्रो नेपालमा त तरुनीलाई हाई भन्यो भने झोल घोप्ट्या अनुहार लाएर एत्रो एत्रो आँखा ले घुरेर हेर्थ्यो।"
हेर्थ्यो रे तरुनी भनेर तरुनोलाइ हाई भनेछ कैलेले।
"हाम्रो अम्रिकामा त तरुनीलाई हाई भन्यो भने मुसुक्क हासेर "हाई" भन्छ भन्या। :)"
भन्छ? तरुनो हो है त्यो, पर्लाउ फसादमा भन्द्याछ।
Read Full Discussion Thread for this article