Posted by: nepalean October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

पुन्टे दाइ फून भेटीयो, सारै मुया लाउचके पुन्टे दाइको । भउतेलाइ २,४  पटक गाली गरम त फुन भेटिहाल्च कि ?

ल है सप्पैलाइ नमस्कार मेरो ।

हिजो बाट चौतारी का दौतारीलाइ भेला पारेको छु के एउ ठाममा। यसैमा भेट हुन्छ दौतरीहरुको   www.dautari.org । सान दाइलाइ भनेर कतै कुनामा ढोका राख्ने हो कि ? ल है चित्रे अर्को पटक चौतारी चिन्ने बेलामा यसलाइ पनि यसो टुसुक्क कतै छेउमा टासीदेउ ।

 

Last edited: 08-Oct-07 11:16 PM
Read Full Discussion Thread for this article