Posted by: shabanam October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

काठ्माडौले ओढ्ने ती दशैका कुहीरोहरुमा
लुकेर खुसुक्क दशै बोकेर आउने सितहरुझैं
सबनम छ्चल्किन्छे अधरका ति स्पर्शहरुमा
निम्ता सुटुक्क दिएर जाने आँखा ति रीतहरुझैं

दशै कहिले ? कति दिन बाँकि छ ? देउताथान जान मन लायोन्त ।

Read Full Discussion Thread for this article