Posted by: ritthe October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
उफ्रि डाइटमा त टन्नै बस्न थालेको छु म आजकल
बिहान ब्रेकफास्ट खाएपछी दिउसो लन्च नखाउन्जेल केही खान्न
अनी साझमा घर फर्केपछी बेलुका डिनर नखाउन्जेल सम्म हल्का फुल्का यसो अलिकती खाने मात्र हो

दीप ब्रो, लेखे हुन्छ मनग्गै, जिब्रो चपाएर बोल्नु पर्ने आवश्यकता परेन सर
यो रिट्ठेले  माइन्ड गर्दैन, रिट्ठेले माइन्ड सुरक्षाको लागि हत पत्ती बोकेर हिंडेको हुँदैन आफु सँग, कही कतै कसैले टुस्स ला'र केही भन्दिन्छ कि भनेर
Read Full Discussion Thread for this article