Posted by: Deep October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

सबनमलाई खोपेको सन्देसमा उफ्रीलाई पनि मिसाउँदा न्याय नहोला भनेर यो बाटो लागेको म --

उफ्री,

उफ्रीको त नामैले यो मन उफ्रीन्छ -- सम्झाउन आउने खै कैले हो, प्रतिक्षामा छु. अगाडी र पछाडीको नमस्तेको हिसाब त्यै बेलाँ मिलाउँला। 

Last edited: 08-Oct-07 01:31 PM
Read Full Discussion Thread for this article