Posted by: Deep October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

पैरो जाने बेलाँ खहरे नी गडगडाउँछ गाँठे! सबनम आउने रे छ र नियास्रो मानी राको चौतारी नी रनघन दशैंको पिङ्ग चढ्या रे छ।

सबनम, खै त मच्चाउने हैन दोहरी लिङ्गे पिङ्गमा?

काठ्माडौले ओढ्ने ती दशैका कुहीरोहरुमा
लुकेर खुसुक्क दशै बोकेर आउने सितहरुझैं
सबनम छ्चल्किन्छे अधरका ति स्पर्शहरुमा
निम्ता सुटुक्क दिएर जाने आँखा ति रीतहरुझैं

Last edited: 08-Oct-07 01:04 PM
Read Full Discussion Thread for this article