Posted by: Rahuldai October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

लौ दीप श्रेष्ठको अर्ध पुरानो गीत गुनगुनाउनुस्।

हुं यात्री एउटा रुमल्ली हिड्ने अंधेरी रातमा।
हुं यात्री एउटा कहानी लेख्ने जंगली पातमा

जिन्दगी बित्यो साहरा सधैं आशुको लिएर
उजाड रह्यो जीवान त्यसै दुखमा अल्झिएर
म सामु कहिले किन हो किन  मधुमास आएन?
हुं यात्री

इच्छाको सागर पौडेर रहें स्वप्नको संसार
आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार
हरेक पल्ट नियालि हेर्थें तर वसन्त छाएन।
हुं यात्री

Read Full Discussion Thread for this article