Posted by: Rahuldai October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो, हाम्रो जमानाको गीत गाइदेउ त अनि थाहा हुन्छ, के हो चाह भनेको।
दावा ग्याल्मोको हो क्या र।


हजार चोटि जन्मुला,
हजार चोटि मरुंला
तिमीलाई पाउन
तिमीलाई रिझाउन।
हजार चोटि..................................

Read Full Discussion Thread for this article