Posted by: ritthe October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
हन उफ्री लाई त हाम्'ले गर्या अस्टाईल त कत्ती मुन पर्ने र'छ न्त हौ
त्यो झर्ने, चढ्ने, उक्लिने, ओर्लिने भाषा बुझ्न छोडेको धेरै भो हौ उफ्री, नेपाली मै भनन भन्ने भय

सुन्तले, त्यो गीत को embed link खोइ त?
मिस दिदी , जी टी हान्देको?
ठुल्दाइ, भाउजु ले बल्ल छोड्नु भको हो कम्प्युटर?
जिम्माल बा, क्यार्दै हो अहिले? नली खुट्टो कस्तो छ नि?

Read Full Discussion Thread for this article