Posted by: urfrenrites October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

राहुल दाइ नमस्ते,

रिट्ठे, तिम्रो गाँउभन्दा पारि एउटा खोला छ नि, हो त्यो खोला पारी अर्को डाँडा छ थाहा छ, त्यो चढेर अनि फेरि झरेर, अनि फेरि चढेर अर्को सुन्दर शहर छ, तेहि बस्छु म।

 

 

Read Full Discussion Thread for this article