Posted by: Birkhe_Maila October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ए राता मकै!!

हन ए गाम्लेओ, हुँदा हुँदा आइतबार नि एस्तो मजाओ जमघट अरिरा रेछन गाँठे! आफू भने हिजा राति लास लडे अस्तो लडेर ब्यान...ब्यान के भन्ननु घाम टाउमा माथि पुएसि उठेरएता उता अर्दा एतिबेला भओ! यता चिरिबिरि चलिरा'रेछ! अस्ति देखुन को तो उफ्रीको करेसा बारिको खाल्डो खन्या खन्यै रेछन के रे सपै मिलेर!  ए रिट्ठे अलि झार सार पन्छार हिन चाइन्जो तो खाल्डाँ खस्लाऊ फेरि?

सपैलाई आइतबारे जदौ भन्न के को आइतबार, हैन?

Read Full Discussion Thread for this article