Posted by: urfrenrites October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

' आठौ जन्मको लागि हो भनेदेखी चाँही अहिले देखी अपोइन्ट्मेन्ट लि'राख्दा हुन्छ क्यारे, होइन भनेदेखी त सात वटा सम्म को लागि त अस्तिनै बुक गरिसके हौ' 

आठौं जन्ममा चाहिँ म रुख (चौतारीको) भएर जन्मदैछु, अब तिमीलाइ केहि समस्या छैन भने मलाइ पनि नो प्रोब्लम। तिमी त्यो बेला पनि रुखको चौकिदार हुने भए झन् रमाइलो। But deadline for application is already over. I am shortlisting now. But I can consider you to apply still for eight life.

 

Read Full Discussion Thread for this article