Posted by: SurNaTal October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

हैन आज यो सन्सरवार पनि कति भिड् हो। म भने भ्याइ नभ्याइ मा छु। अगि मिल्लिक हिडेको। फेरि पनि हिडिहाल्नु पर्ने।

जानु भन्दा अगाडि,

उफ्रि, I am sorry if that line offends anybody or a group of people. मेरो माने कहिल्यै तेस्तो हैन। त्यो अलिक् बढि नै भा हो? म edit गर्नु पर्यो नत्र, please suggest.

मिस्स्, धन्यबाद्। त्यो imeem को गीत टास्न खोजेको, पटक्क भएन। बिहानै पुन्टे दाइले सुन्न खोज्नु भा रेछ, दशैं को गीत्। y tube म भेटिन। अनि आफैं गाएर राखिदिएको, दाइलाइ झुक्याउन।

Read Full Discussion Thread for this article